Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

गोरखामा एक जना वृद्धाद्वारा रुखमा झुन्डिएर आत्महत्या


2.8K
Shares

गोरखामा एक जना वृद्धाद्वारा रुखमा झुन्डिएर आत्महत्या

गोरखा,२६ पुस । पालुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्ली जगटार मा एक जना वृद्धा झुन्डिएर आत्महत्या गरेको छिन् ।

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्ली जगटार घर भएकी ७० बर्ष कि मैया कुमाल ले नजिकै को ठोट्ने को रुख मा डोरि को पासो लगाएर आत्महत्या गरेकि हुन् । साझ परिसक्दा पनि वृद्धा घर न आएपछी खोजी गर्दा झुन्डिएको अबस्थामा भेटिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology