Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

करेन्ट लागेर एक युवकको मृत्यु


938
Shares

करेन्ट लागेर एक युवकको मृत्यु

हेटौंडा,२५ पुस । करेन्ट लगेर एक पुरुषको मुत्यु भएको छ । हेटौंडा(१७ स्थित कर्रा जोडधारा खोलामा माछा मार्नको लागि करेन्ट मिलाउने क्रममा अचानक करेन्ट लाग्दा एक युवकको मृत्यु भएको छ ।

सोही वडास्थित गुरौं खोलाका सख्त घाइते भएका १८ वर्षीय अमृत तामाङको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो। आइतबार राति साढे ९ बजे तामाङ माछा मार्न खोलामा गएका थिए । घटनाको सम्बन्धमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology