Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

विन्ध्यावासिनी मा.विमा एक लाखको अक्षय कोष स्थापना


959
Shares

विन्ध्यावासिनी मा.विमा एक लाखको अक्षय कोष स्थापना

गोरखा, २१ पुष । गोरखा नगरपालिका वडा नं. ३ स्थित विन्ध्यावासिनी माध्यमिक विद्यालयमा एक लाखको अक्षय कोष स्थापना गरिएको छ ।

उद्योग वाणिज्य संघ गोरखाका पूर्व अक्षय जिवनज्योती श्रेष्ठले बाबुको स्मृतीमा एक लाख एक हजार १ सय एघार रुपौयाँको अक्षय कोष स्थापना गरिएको जानकारी दिनुभयो । विधालयको ६२ औं वार्षिकउत्सवको अवसरमा अध्यक्ष कोष स्थापना गरिएको हो ।

आज  एक कार्यक्रमका बिच अक्षय कोषको लागी उपलब्ध गराएको रकम बापतको चेक विद्यालयका प्रधानाध्यापक उदेय भट्टलाई हस्तान्तरण गरिएको उहाँले बताउनुभयो । अक्षय कोषबाट प्राप्त हुने ब्याजबाट विद्यालयका असाहय तथा ज्यानदार विद्यार्थीलाई वार्षिक रुपमा छात्रावृद्धी उपलब्ध गराउने बताएको छ ।

हस्तान्तरण कार्यक्रममा परिवारको तर्फबाट जिवनज्योतीकी आमा कुमारी श्रेष्ठ, श्रीमती मिरिना मास्के श्रेष्ठ र दिदि निमर्ला श्रेष्ठको सहभागि रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology