Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

दुईवटा माइक्रो ठोक्किँदा ७ जना घाइते


966
Shares

दुईवटा माइक्रो ठोक्किँदा ७ जना घाइते

धादिङ,१६ पुस । धादिङमा दुईवटा माइक्रो एक आपसमा ठोक्किँदा ७ जना घाइते भएका छन् । महादेवबेसीमा बा ४ ख ११८७ नम्बरको माइक्रो बसको टायर पञ्चर हुँदा विपरीत दिशाबाट आएको अर्को माइक्रोसँग ठोक्किन पुगेको हो ।

घाइतेहरूलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ । दुर्घटनाका कारण केही बेर सडकसमेत अवरुद्ध बनेको थियो । पछि डोजरको मद्दतले माइक्रोलाई सडकबाट हटाइएको थियो । अहिले भने सडक सुरु बनेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology