Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

सुनको मूल्यमा सामान्य गिरावट


952
Shares

सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौं,१४ पुस । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख १ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार घटेर तोलामा १ लाख ९०० मा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा १ लाख ४०० रुपैयाँमा कारोबार हुँदा चाँदीको मूल्य १३८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । महासंघका अनुसार बुधबार चाँदीको मूल्य तोलामा १४०० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology