Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

रेलले चेपिएर एक जनाको मृत्यु


854
Shares

रेलले चेपिएर एक जनाको मृत्यु

काठमाडौं,१३ पुस । जनकपुरधामदेखि जयनगरसम्म चल्ने रेलले चेपिएर एक जनाको मृत्यु भएको छ । जयनगरबाट जनकपुरधाम आउँदै गरेको रेलले चेपिएर धनुषाको नगराइन नगरपालिका( २ का ३५ वर्षीय पुरन सदाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

विदेह नगरपालिकास्थित विदेही स्टेशनमा रेल चढ्न लागेको अवस्थामा रेलको लिकमा खुट्टा फसेर उनको मृत्यु भएको हो ।

गुडिसकेको रेलमा जबर्जस्ती चढ्न लाग्दा खुट्टा फसेर तल रेल्वे लिकमा किचिएको रेल्वे महाप्रबन्धक निरञ्जन झा बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology