Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

प्रहरी हिरासतमा रहेका थुनुवा फरार


959
Shares

प्रहरी हिरासतमा रहेका थुनुवा फरार

काठमाण्डौं ७ पुस । प्रहरीको हिरासतमा भएका थुनुवा फरार भएका छ्न । प्रहरी वृत्त सोह्रखुट्टेको हिरासतमा रहेका एक भारतीय थुनुवा फरार भएका छन् । बुधबार जिल्ला अदालत काठमाडौं लगेको बेला उनी शौचालयबाट फरार भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार फरार हुनेमा भारतीय नागरिक १९ वर्षीय सचिन कुमार छन् । उनीविरुद्ध लागुऔषधसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको थियो । फरार कुमारको खोजीकार्य जारी रहेको एसपी मैनालीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology