Nagarik Sawal

२०८३ कार्तिक १५ शनिबार

२०८३ कार्तिक १५ शनिबार

खसीको मासु घाँटीमा अड्केर १ जनाको मृत्यु


1.5K
Shares

खसीको मासु घाँटीमा अड्केर १ जनाको मृत्यु

दैलेख,६ पुस । खसीको मासु खाँदा घाँटीमा अड्किएर एक जनाको मृत्यु भएको छ । दैलेखको नारायण नगरपालिका ६ भर्ती भन्ने ठाउँका ३८ वर्षीय वीरबहादुर सार्कीको खसीको मासु घाँटीमा अड्किएर मृत्यु भएको हो   ।

दैलेख प्रहरीलाई उदृत गर्दै प्रदेश प्रहरी कार्यालयका अनुसार बुधबार बिहान घरमा खसीको मासु खाने क्रममा सार्कीको घाँटीमा  अड्किएको थियो । उपचारको लागि जिल्ला अस्पताल दैलेख ल्याइएको र दिउँसो १२ः४ ५ बजे उनको मृत्यु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology