Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा चितुवाको आक्रमणबाट एक महिला घाइते


2.5K
Shares

गोरखामा चितुवाको आक्रमणबाट एक महिला घाइते

गोरखा, २९ मङ्सिर । गोरखाको पालुङटार नगरपालिकामा चितुवाको आक्रमणबाट एक महिला घाइते भएको छ । आज बिहान करिब साढे ४ बजेको समयमा चितुवाको आक्रमणबाट बुधबार अपरान्ह्र ४ बजे देउराली घर भएकी टिका नेपाली घाइते हुुनुभएको हो ।

देउरालीबाट गाईखुर आउदै गर्दा ओप्री भञ्ज्याङ नजिकै नेपालीलाई चितुवाले आक्रमण गरेको स्थानीयबासीको भनाई छ । घाइतेको आँपपिपल अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology