Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

बिरामी छोरीलाई भेट्न गएकी महिलाको, अस्पतालको छत बाट खसेर मृत्यु


1.8K
Shares

बिरामी छोरीलाई भेट्न गएकी महिलाको, अस्पतालको छत बाट खसेर मृत्यु

काठमाडौं, २३ मंसिर । पोखराको मणिपाल अस्पतालबाट खसेर एक महिलाको मृत्यु भएको छ ।पोखरा महानगरपालिका १८ सराङकोटकी ६५ वर्षीय धनसरी घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक ज्ञानबहादुर खड्काले जानकारी दिनुभयो।

उहाँका अनुसार बिरामी भएर भर्ना गरेकी छोरालाई भेट्न जाँदा शुक्रबार दिउँसो अस्पतालको तीन तलाबाट खसेर मृत्यु भएको हो।‘उहाँको छोरी बिरामी भएर अस्पतालमा भर्ना गरिएको रहेछ,: उहाँले भन्नुभयो, छोरीलाई भेट्न जाँदा खसेर मृत्यु भएको हो। कसरी खसेर मृत्यु भएको भन्नबारे थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology