Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

पोखरीमा एक बालिकाको शव फेला


1.2K
Shares

पोखरीमा एक बालिकाको शव फेला

 जनकपुधाम,२१ मंसिर । सर्लाहीमा पोखरीमा एक बालिकाको शव फेला परेको छ । सर्लाही गाउँपालिका ६ नौकिलवाका देवशरण रायकी १० वर्षीया छोरी उषा कुमारी यादवको शव पोखरीमा फेला परेको हो ।

मंगलबार बिहानै उषा घरबाटै हराएकी थिइन् । खोजतलास गर्ने क्रममा सोही दिन साँझ साढे ५ बजे घरबाट करिब ४ सय मिटर पूर्व पर्ने रत्नेश्वर रायको पोखरीमा मृत फेला परको प्रहरीले जनाएको छ ।

शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको र घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी विजय श्रेष्ठले जानकारी दिए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology