Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

दोलखामा माओवादी केन्द्रका कार्की दोब्बर भन्दाबढी मतान्तरले अगाडी


1.9K
Shares

दोलखामा माओवादी केन्द्रका कार्की दोब्बर भन्दाबढी मतान्तरले अगाडी

दोलखा १६ मंसिर ः दोलखामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उमेद्वार गङ्गाबहादुर कार्की दोब्बर मतले अग्रता लिनु भएको छ । पछिल्लो विवरण अनुसार कार्कीले ३ हजार ६१८ र एमालेका बालकृष्ण सिवाकोटीले १ हजार ८०० मत प्राप्त गर्नुभएको छ ।

माओवादीका कार्की र एमालेका शिवाकोटीबीचको मतान्तर १ हजार ८१८ रहेको छ । दोलखाका १० वटा मतदान केन्द्रमा हिजो मतदान भएको थियो । मंसिर ४ गते भएको मतदानमा विवाद भएपछि निर्वाचन अयोगले पुनः मतदान गराउने निर्णय गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology