Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

जिपसँग ठोक्किएर मोटरसाइकल चालक घाइते


1.1K
Shares

जिपसँग ठोक्किएर मोटरसाइकल चालक घाइते

काठमाडौं,१४ मंसिर । काठमाडौंको बिजुलीबजारमा आज बिहान जिप र मोटरसाइकल ठोक्किंदा एक जना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा मोटरसाइकल चालक काठमाडौंको बसन्तपुर बस्ने २६ वर्षीय विवेक डंगोल घाइते भएका हुन् । उनको उपचार माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।

बा ६ ४ ३४२९ नम्बरको बोलेरो जिप र विवेकले चलाएको बागमती प्रदेश ०२ ०२२ प ७०७६ नम्बरको मोटरसाइकल आज बिहान पौने ६ बजे ठोक्किएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology