Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड विजयी गोरखा क्षेत्र नं. २ मा कसले कती मत पायो ?


1.5K
Shares

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड विजयी गोरखा क्षेत्र नं. २ मा कसले कती मत पायो ?

गोरखा, १२ मंसिर । मंसिर ४ गते सम्पन्न प्रतिनिधीसभा निर्वाचन २०७९ मा गोरखा जिल्ला क्षेत्र नम्बर २ मा उम्मेदवार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सर्वाधिक मत ल्याएर विजयी हुनु भएको छ ।

१० राजनैतिक दल र २ स्वतन्त्र उम्मेद्वारगरी १२ जनाको उम्मेद्वारी रहेको यस क्षेत्रमा १ लाख ५ हजार २४० जना मतदाता रहेको भएता पनि ५४ हजार १७३ ले मात्र मताधिकार प्रयोग गरेका थिए ।

खसेको मत मध्ये पनि २ हजार ९५९ मत बदर हुदा सदर मतको संख्या ५१ हजार २१४ मात्र रहेको नर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

हेर्नुहोस् यस क्षेत्रमा कसले कती मत पाए:

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology