Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

एक विद्यालयमा आगलागी, ७ लाख बराबरको क्षति


658
Shares

एक विद्यालयमा आगलागी, ७ लाख बराबरको क्षति

वीरगञ्ज,११ मंसिर। पर्साको बहुदरमाई नगरपालिकास्थित एक विद्यालयमा अज्ञात समूहले आगजनी गरेका छन् । बहुदरमाई वडा नम्बर ५ पाँडे बरवा टोलमा रहेको श्री मनोकामना आधारभूत विद्यालयमा अज्ञात समूहले आगजनी गरेको विद्यालयका प्रधानाध्यापक देवचन प्रसाद यादवले जानकारी दिनुभयो ।

प्रधानाध्यापक यादवका अनुसार आगलागीमा विद्यालयका कागजातहरु, कम्प्युटर मोनिटर, सिपीयू, टबुल, डेक्स, बेञ्च लगायतका सर–समान जलेर नष्ट भएको छ ।

उहाँले आगलागीबाट विद्यालयमा ७ लाख मुल्य बराबरको क्षति भएको अनुमान गरिएको बताए । आगलागीपछि विद्यालयबाट केही सामानहरु चोरी समेत भएको उहाँले बताउनुभयो

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology