Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

गोरखा १ (२) मा काँग्रेसका न्यौपाने बिजयी


1.6K
Shares

गोरखा १ (२) मा काँग्रेसका न्यौपाने बिजयी

गोरखा, ७ मङ्सिर (रासस) ः प्रदेशसभा निर्वाचन अन्तरर्गत गोरखा क्षेत्र नम्बर १ (२) मा नेपाली काँग्रेसका नन्दप्रसाद न्यौपाने बिजयी हुनुभएको छ । आज बिहान सम्पन्न भएको मतगणनामा न्यौपाने १६ हजार २ सय ६१ मत ल्याएर बिजयी हुनुभएको साहायक निर्वाचन अधिकृत गार्कणराज पन्तले जानकारी दिनुभयो ।

उहाँको निकटतम प्रतिद्धन्दी नेपाल कम्युनिष्ट पार्टी एमालेका उमेद्वार मोहनप्रसाद भट्टराईले ७ हजार ५ सय ३३ मत प्राप्त गर्नुभएको छ । न्यौपानेले ८ हजार ७ सय २८ मतको मतान्तरले निर्वाचन जित्न सफल हुनुभएको हो । उहाँ बामलोकतान्त्रिक गठबन्धनका तर्फबाट उमेद्वार हुनुहुन्थ्यो । न्यौपाने नेपाली काग्रेस गोरखाको सभापति समेत हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology