Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

गोरखा-२ प्रदेशसभा (ख) मा नेपाली काग्रेसका पाण्डे बिजयी


2.2K
Shares

गोरखा-२ प्रदेशसभा (ख) मा नेपाली काग्रेसका पाण्डे बिजयी

गोरखा, ७ मङ्सिर ः प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर २ अन्र्तगत प्रदेशसभा (ख) मा बामलोकतान्त्रिक गठबन्धनका उमेद्वार रहनु भएका नेपाली काग्रेसका सुरेन्द्रराज पाण्डे बिजयी हुनुभएको छ । आज बिहान सम्पन्न मतगणनामा पाण्डेले १६ हजार ८ सय ८२ मत ल्याएर बिजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्धन्दी नेपाल कम्युनिष्ट पार्टी एमालेका बसन्त गुरुङ ५ हजार ३ सय ६० मत प्राप्त गर्नुभएको छ । पाण्डे ११ हजार ५ सय २२ मतको फराकिलो अन्तरले बिजयी हुन सफल हुनुभएको हो ।  उहाँलाई गण्डकी प्रदेशको भावी मुख्यमन्त्रीको रुपमा समेत हेरिएको छ । गोरखा क्षेत्र नम्बर २ प्रदेशसभा (ख) मा कुल २७ हजार ४ सय ३० मत खसेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology