Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

उत्तरी गोरखामा मत पेटिका लिन उड्यो हेलिकप्टर


1.6K
Shares

उत्तरी गोरखामा मत पेटिका लिन उड्यो हेलिकप्टर

गोरखा ५ मङ्सिर । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा मतपेटिका लिन हेलिकप्टर उडेको छ । केहिबेर अघि राजनीतिक दलका प्रतिनिधि सहितको टोली बोकेर हेलिकप्टर चुमनुब्री उडेको हो ।

हेलिकप्टरबाट सदमुकाममा मत पेटिका ल्याएर आज नै साझदेखि मत गणना सुरु हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले छ । गोरखा क्षेत्र नम्बर १ अन्तर्गत पर्ने चुमनुब्री गाउँपालिका २२ मतदान केन्द्र सडक सन्जाल नजोडिएकाले हेलिकप्टर मार्फत मत पेटिका ढुवानी गर्नुपर्ने बाध्यता रहदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology