Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

सेनाको पिकअप भ्यान दुर्घटना


1.3K
Shares

सेनाको पिकअप भ्यान दुर्घटना

 बाँके,४ मंसिर । बाँकेको कोहलपुरमा निर्वाचन सुरक्षामा खटिएको सेनाको पिकअप भ्यान दुर्घटना भएको छ । प्रदेश–३–०१–००२ झ ५११२ नम्बरको भ्यान निर्वाचन सुरक्षा गस्तीको क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

सैनिक टोली सम्झना चोकबाट गस्ती गर्दै कोहलपुर–४ स्थित किरणमालामा पुगेपछि दुर्घटनामा परेका थिए । दुर्घटनामा मानवीय क्षति भएको छैन ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology