Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

साढे ४ लाख मतदाताले प्रत्यक्ष तर्फ मतदान गर्ने नपाउने


2.1K
Shares

साढे ४ लाख मतदाताले प्रत्यक्ष तर्फ मतदान गर्ने नपाउने

काठमाडौं, १ मंसिर । यही मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा साढे ४ लाख मतदाताले समानुपातिक प्रणालीतर्फ मात्र मतदान गर्न पाउने भएका छन् । निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी, जेलमा रहेका कैदीलगायतले प्रत्यक्ष तर्फ मतदान गर्न नपाउने भएका हुन् ।

अस्थायी मतदाताका लागि १ सय ४१ अस्थायी मतदान केन्द्र तोकिएको आयोगले जनाएको छ । आफूलाई पायक पर्ने तथा आफू खटिएका मतदान केन्द्रबाट करिब ४ लाख ५० हजार अस्थायी मतदाताले प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्ने आयोगले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology