भोजपुर, ३० कात्तिक। भोजपुरको पौवा दुम्वानमा गाउँ पालिकाको प्याउलीमा भएको सत्ता गठबन्धनको चुनावी सभा नजिकै बम विस्फोट भएको छ ।सत्तारुढ गठबन्धनले सभा गरेको ठाउँ भन्दा २०० मिटर टाढा एउटा होटलको अगाडि बम पड्किएको जिल्ला प्रहरी कार्यालयका डीएसपी शरद थापाले जानकारी दिए ।
यसबारेमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।यो सभामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्ककमल दाहाल प्रचण्ड समेत सहभागी हुने तयारी छ । तर उनी कार्यक्रमस्थलमा नपुग्ने विस्फोट भएको हो ।