Nagarik Sawal

२०८३ कार्तिक १६ आइतबार

२०८३ कार्तिक १६ आइतबार

प्रचण्डको उम्मेद्वारीले गोरखाको बिकासको ढोका खुलेको छ : कांग्रेस नेता पाण्डे


2.3K
Shares

प्रचण्डको उम्मेद्वारीले गोरखाको बिकासको ढोका खुलेको छ : कांग्रेस नेता पाण्डे

गोरखा, १८ कार्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्या तथा गोरखा क्षेत्र नम्बर-२ प्रदेश सभा ९ख का उम्मेदवार सुरेन्द्रराज पाण्डेले प्रचण्डको उम्मेद्वारीले गोरखाको बिकासको ढोका खुलेको बताउनु भएको छ ।

गोरखा नगरपालिका वडा नम्बर १४ स्थित याङ्कोटमा आज आयोजित बाम-गठबन्धनको सयुत्त चुनावी जनसभा तथा कोण सभालाई सम्बोधन गर्नु हुँदै उहाँले यस्तो बताउनु भएको छ।

केन्द्रिय सदस्य पाण्डेले गोरखा जिल्लामा शान्ति सम्झौतको हस्ताक्षरकर्ता मध्येको एक माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल ९प्रचण्ड० गोरखाले पाउनु गोरखाको लागि सौभाग्य भएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology