Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

करेन्ट लागेर एक पुरूषको मृत्यु


959
Shares

करेन्ट लागेर एक पुरूषको मृत्यु

काठमाडौं, ८ कात्तिक । कैलालीमा कोठामा बत्ती बाल्ने क्रममा करेन्ट लागेर एक पुरूषको मृत्यु भएको छ।
गौरीगंगा नगरपालिका–५ अण्डैया शिविरका ४० वर्षीय गणेश सिजाली मगरको मृत्यु भएको प्रहरीले जनाएको हो।

प्रहरीका अनुसार घरको कोठामा बत्ती बाल्ने क्रममा मगरको बायाँ हातमा करेन्ट लागि गम्भीर भएका थिए।
घाइतेको उपचारका क्रममा मृत्यु भएको हो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology