Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

काठमाडौंमा भूकम्पको धक्का महशुस


966
Shares

काठमाडौंमा भूकम्पको धक्का महशुस

काठमाडौं, २ कात्तिक । काठमाडौं उपत्यकामा बुधबार दिउँसो भूकम्पको धक्का महशुस भएको छ।

दिउँसो ३ बजेर ७ मिनेटमा भूकम्पको धक्का महशुस भएको हो।

भूकम्प कति म्याग्नेच्युडको थियो र केन्द्रबिन्दु कहाँ थियो भन्ने खुलिसकेको छैन।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology