Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

नाबालिकामाथि यौन दुर्ब्यवहार गरेको अरोपमा एक पक्राउ


1.4K
Shares

नाबालिकामाथि यौन दुर्ब्यवहार गरेको अरोपमा एक पक्राउ

दाङ, २७ असोज। नाबालिकामाथि यौन दुर्ब्यवहार गरेको अरोपमा दाङमा एक जना पक्राउ परेका छन् ।

आफ्नो घरमा काम गर्न बस्ने ११ वर्षीया नाबालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले घोराही उपमहानगरपालिका–१३ का ऋषि पोखरेललाई बिहीबार बिहान १० बजे पक्राउ गरेको हो ।

पीडित परिवारले आरोपी पोखरेल विरुद्ध असोज २० गते जिल्ला प्रहरी कार्यालय दाङमा जाहेरी दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology