Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

सुनको मूल्य बढ्यो, प्रतितोला कति पुग्यो ?


1.9K
Shares

सुनको मूल्य बढ्यो, प्रतितोला कति पुग्यो ?

काठमाडौं, २६ असोज । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ ।

आज सुन प्रतितोला ९४ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो मंगलबारको तुलनामा दुई सयले बढि हो।

मंगलबार सुन प्रतितोला ९४ हजार रूपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदी प्रतितोला एक हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार एक हजार दुई सय १५ रूपैयाँमा कारोबार भइरहेको थियो। चाँदी १५ रूपैयाँ सस्तो भएको हो।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology