Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

एकैदिन सुनको मूल्य तोलामा १२ सय रुपैयाँले घट्यो


1.1K
Shares

एकैदिन सुनको मूल्य तोलामा १२ सय रुपैयाँले घट्यो

काठमाडौं, २५ असोज। नेपाली  बजारमा मंगलबार एकैदिन सुनको मुल्य तोलामा १२ सय रुपैयाँले घटेको छ ।

मंगलबार सुन प्रतितोला ९४ हजार रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो सोमबारको तुलनामा एक हजार दुई सयले कम हो। आइतबार सुन प्रतितोला ९५ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, सोमबारको तुलनामा चाँदी पनि प्रतितोला १५ रूपैयाँले घटेर मंगलबार एक हजार दुई सय १५ रूपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी एक हजार दुई सय ३० रूपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology