Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

माटोको ढिस्कोमा पुरिएर एक जनाको मृत्यु


2.2K
Shares

माटोको ढिस्कोमा पुरिएर एक जनाको मृत्यु

काठमाडौं, १३ असोज । माटोको ढिस्कोमा पुरिएर कैलालीमा एक जनाको मृत्यु भएको छ।

बुधवार साँझ गौरीगंगा नगरपालिका–४ राजीपुरकी ५२ वर्षीय जयकला खत्रीको मृत्यु भएको हो।

उनी घरनजिकैको सामुदायिक विद्यालयमा घर पोत्नका लागि आवश्यक पर्ने माटो खन्ने क्रममा ढिस्कोमा च्यापिएपछि मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology