Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

अभिनेता बुद्धि तामाङले परम्पराअनुसार अनु थिङसँग भोलि बिहे गर्दै


4.1K
Shares

अभिनेता बुद्धि तामाङले परम्पराअनुसार अनु थिङसँग भोलि बिहे गर्दै

काठमाडौं, ६ असोज। अभिनेता बुद्धि तामाङले मकवानपुरकी अनु थिङसँग भोलि (शुक्रबार) तामाङ परम्पराअनुसार विवाह गर्दै हुनु हुन्छ । भक्तपुर कौशलटारको एक पार्टी प्यालेसमा हुन लागेको बिहेमा दुवै पक्षका परिवारका सदस्यहरु उपस्थित हुनेछन् ।

‘कबड्डी’ फेम्ड अभिनेताले मागी विवाह गर्न लाग्नु भएको हो।

३० वर्षीया थिङ स्नातक अध्ययनरत विद्यार्थी समेत हुन् । परिवारकै माध्यमबाट उनीसँग भेटेको बुद्धिले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology