काठमाडौं, ३१ भदौ। नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई डेंगु रोगको संक्रमण भएको छ ।
बुधबार साँझ ज्वरो आएपछि परीक्षण गर्दा डेंगु पोजेटिभ आएको थापाको सचिवालयले जनाएको छ । उहाँ अहिले घरमै आराम गरिरहनु भएको छ ।

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology