Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

सेयर बजार २१.३० अंकले बढ्यो


2.9K
Shares

सेयर बजार २१.३० अंकले बढ्यो

काठमाडौं, २८ भदौ। साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा सुधार आएको छ ।

पछिल्लो साता निरन्तर घटेको बजार मंगलबार भने २१.३० अंकले बढेको हो । बजार १९३४.०४ बिन्दुमा पुगेर रोकिएको छ ।

मंगलबार ३१ लाख ४६ हजार ९९६ कित्ता सेयर किनबेच हुँदा ९२ करोड २५ लाख ७४ हजार ४०९ रुपैयाँको कारोबार भएको छ ।

मंगलबार सबै उपसमुहहरु भने राताम्य रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology