Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

कप्तान सन्दीप लामिछानेलाई अध्यागमनले राख्यो कालोसूचीमा


2.2K
Shares

कप्तान सन्दीप लामिछानेलाई अध्यागमनले राख्यो कालोसूचीमा

काठमाडौं, २६ भदौ । क्रिकेटर कप्तान सन्दीप लामिछानेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनले कालोसूचीमा राखेको छ । गत मंगलबार बलात्कार आरोपमा जाहेरी परेसँगै राष्ट्रिय टिमबाट निलम्बनमा परेका उनलाई अध्यागमनले कालोसूचीमा राखेको हो ।

हाल विदेशमा रहेका लामिछानेलाई विमानस्थलबाटै पक्राउ गर्नका लागि कालोसूचीमा राखिएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ । लामिछानेलाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतले २३ भदौमा अनुमति दिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology