Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

किशोरीलाई बलात्कार गरेको अभियोगमा एक युवक प्रकाउ


2.1K
Shares

किशोरीलाई बलात्कार गरेको अभियोगमा एक युवक प्रकाउ

झापा, २० भदौ । झापामा एक जना १८ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा एक युवक प्रकाउ परेको छ ।

मोरङ पथरी शनिश्चरे नगरपालिका–५ बस्ने २६ वर्षीय तिर्थराज गेलाललाई किशोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले शनिबार पक्राउ गरेको हो । गेलालले किशोरीलाई गत बुधबार ललाई फकाई बलात्कार गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनलाई सुनसरीको इटहरी उपमहानगरपालिका–६ बाट पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology