Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

आज थय दुई सय जनामा कोरोना संक्रमण पुष्टि, दूईको मृत्यु


2K
Shares

आज थय दुई सय जनामा कोरोना संक्रमण पुष्टि, दूईको मृत्यु

काठमाडौँ, १८ भदौ । देशभरबाट आज थय दुई सय जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्‍वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुई सय जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ३ हजार ५३७ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । देशभर २ हजार ६४२ जना सक्रिय संक्रमित छन् ।

यसको संक्रमणबाट पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु पनि भएको मन्त्रालयले जनाएको छ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology