Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु


1.2K
Shares

हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

झापा, १८ भदौ । झापामा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्‍यु भएको छ ।

झापाको बुद्धशान्ति गाउँपालिका–५ बस्‍ने ३४ वर्षीया सम्झना श्रेष्ठको जंगली हात्तीको आक्रमणबाट मृत्‍यु भएको हो ।

जंगलबाट आएको हात्तीको आक्रमणबाट गम्भिर घाइते हुनु भएका श्रेष्ठको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology