Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

अरिङ्गालले टोकेर बालिकाको मृत्यु


1.2K
Shares

अरिङ्गालले टोकेर बालिकाको मृत्यु

धनगढी, १७ भदौ । बझाङमा अरिङ्गालले टोकेर एक बालिकाको मृत्यु भएको छ ।

थलारा गाउँपालिका–८ का गणेश सुनारकी ८ वर्षीय छोरी किस्मा सुनारको अरिङ्गालको टोकाइका कारण मृत्यु भएको हो ।

बिहीबार बिहान घर नजिकै ओखर खोज्न जाने क्रममा अरिङ्गालले टेकेर घाइते भएको उहाँको उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । बालिकामाथि अरिङ्गालको गोलो नै पसेको र उहाँलाई अरिङ्गालबाट बचाउन खोज्दा घरका अन्य सदस्यसमेत घाइते भएका मृतकका बुबा गणेश सुनारले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology