Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु


1.2K
Shares

जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

कञ्चनपुर, १४ भदौ । कञ्चनपुरमा जंगली हात्तिको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

शुक्लाफाँटा नगरपालिका–७ सिमलफाँटकी २२ बर्षीया मीरा जोशीको हात्तिको आक्रमणमा परि मृत्यु भएको हो । सोमबार राती ८ बजेतिर शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज छेउमै रहेको जोशीको घर नजिकै बाँसको झाडीमा आएको हात्तीको बथानको आक्रमणमा परी उहाँको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता चक्रबहादुर शाहले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology