Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारीमा राष्ट्रिय परीक्षा बोर्ड


1.2K
Shares

कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारीमा राष्ट्रिय परीक्षा बोर्ड

काठमाडौं, १४ भदौ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ ।

बोर्डका अध्यक्ष महाश्रम शर्माले नतिजा सार्वजनिकको तयारी भइरहेको तर कहिले गर्ने भन्ने विषयमा निर्णय भइनसकेको जानकारी दिनुभयो ।

‘भोलिसम्म गर्ने तयारी हो,’ उहाँले भन्नुभयो ‘केही कुरा क्लियर भइसकेको भए आजै हुन्थ्यो तर अहिलेसम्म सबै क्लियर भइसकेको छैन ।’

गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन भएको १२ कक्षाका परीक्षामा चार लाख १० हजार विद्यार्थीले परीक्षा दिएका थिए।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology