गोरखा, १३ भदौं । गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर १ र २ मा वाइसिएल संयोजक चयन गरिएको छ । सोमबार आयाजित वडा भेलाले वडा नम्बर १ को वाइसिएल संयोजकमा ओमबहादुर गुरुङ र वडा नम्बर २ को संयोजकमा मनबहादुर गुरुङलाई चयन गरिएको हो । दुवै वडाको वाइसिएलको संयुक्त भेला गरिएको जनाएको छ ।