Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

तिजको दिन पालुङटार नगरपालिकाले सार्वजनिक बिदा दिने


2.2K
Shares

तिजको दिन पालुङटार नगरपालिकाले सार्वजनिक बिदा दिने

गोरखा, १२ भदौ । हिन्दु महिलाहरुको महान चाड हरितालिका तिजको दिन पालुङटार नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

शुक्रवार बसेको नगरकार्यपालिकाको बैठकले तिजको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । यो वर्ष तिज १४ गते परेको छ ।

आईतवार नगरकार्यपालिकाको बैठकका निर्णय सार्वजनिक गर्दै प्रमुख प्रशासकिय अधिकृत गौतम भण्डारीले सो जानकारी दिनु भएको हो ।

No description available.

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology