Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

चितवन पुगेर प्रचणले भन्नुभयो, मलाई असफल पार्ने बाहेक ओलीले अरु काम गर्नुृ भएन


1.1K
Shares

चितवन पुगेर प्रचणले भन्नुभयो, मलाई असफल पार्ने बाहेक ओलीले अरु काम गर्नुृ भएन

चितवन, ८ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई असफल पार्ने बाहेक अरु काम नगरेको भन्दै केपी ओलीलाई आरोप लगाउनु भएको छ ।

चितवनको माडी नगरपालिकामा रतनी खोला पुलको उद्घाटन गर्दै उहाँले आफूलाई ओलीले आफूलाई चितवनमा असफल पार्नेबाहेक अरु काम नगरेको भन्दौ आरोप लगाउनु भएको हो । राजनीति स्थायित्व र विकासका लागि नेकपा गठन गरेको स्मरण गराउँदै उहाँले आफूले प्रस्ताव गरेर ओलीलाई प्रधानमन्त्री बनाएको पनि दाबी गर्नुभयो ।

पटक पटक प्रतिनिधिसभा विघटन गर्ने, प्रचण्डलाई चैँ कसरी हुन्छ चितवनमा असफल पार्नेबाहेक प्रधानमन्त्रीका रुपमा मेरा सहअध्यक्ष केपी ओलीको अर्को भूमिका देख्न पाइनँ भन्दै प्रचण्डले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology