Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

यातायात मजदुर संघ गण्डकी प्रदेशमा उपाध्यक्षमा गोरखाका सिर्मल र सदस्यमा परियार निर्वाचित


2.3K
Shares

यातायात मजदुर संघ गण्डकी प्रदेशमा उपाध्यक्षमा गोरखाका सिर्मल र सदस्यमा परियार निर्वाचित

गोरखा, ७ भदौ । अखिल नेपाल यातायात मजदुर संघको गण्डकी प्रदेश समितिमा उपाध्यक्षमा गोरखाका कपिल सिर्मल निर्वाचित हुनुभएको छ ।

सोमबार सम्पन्न भएको दोस्रो संघ प्रदेश स्तरीय भेलाले सिर्मललाई निर्वाचित गरेको हो । त्यस्तै संघ गण्डकी प्रदेश समितिको सदस्यमा पनि गोरखाका कृष्ण परियार निर्वाचित हुनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology