Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

नेपाली काग्रेसका नेता प्रदीप गिरीको निधन


2.3K
Shares

नेपाली काग्रेसका नेता प्रदीप गिरीको निधन

काठमाडौं, ४ भदौ । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरिको निधन भएको छ । ७५ वर्षका नेता गिरिको उपचारको क्रममा ललितपुरको नख्खु स्थित मेडिसिटी अस्पतालमा शनिबार राति ९ : ३६ मा निधन भएको अस्पताल स्रोतले जनाएको छ।

उहाँको विगत तीन सातादेखि मेडिसिटीमा उपचार हुँदै आएको थियो । क्यान्सरका विरामी उनलाई पछिल्लो समय निमोनियाले सताएको थियो ।परिवारको आग्रहमा शुक्रबार उनलाई भेन्टिलेटरबाट निकालेर आइसियूमा राखिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology