Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

मुम्बई उड्न लागेको विमानबाट संकास्पद २ जना पक्राउ


1.9K
Shares

मुम्बई उड्न लागेको विमानबाट संकास्पद २ जना पक्राउ

काठमाडौं, १८ साउन । काठमाडौंबाट  मुम्बई जान लागेको नेपाल एयरलाइन्सको जहाजबाट  संकास्पद २ जनालाई पक्राउ गरिएको छ ।

विमानमा शंकास्पद व्यक्ति रहेको सूचनाका आधारमा प्रहरीले यात्रुलाई ओरालेर चेक जाँच गर्ने क्रममा २ जनालाई पक्राउ गरेको हो । सूचनाको पुष्टि गर्ने र चेकजाँचको काम भइरहेको उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology