Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

मनकामना केबलकार साउन २३ गतेदेखि बन्द हुने


2.9K
Shares

मनकामना केबलकार साउन २३ गतेदेखि बन्द हुने

गोरखा, १८ साउन । मनकामना मन्दिरस्थित केबलकार सेवा स्तरोन्नतिका लागि साउन २३ गतेदेखि बन्द हुने भएको छ ।

केबलकार मर्मतका लागि विदेशबाट प्राविधिकहरू आउने भएकाले अर्को सूचना प्रकाशन नभएसम्मका लागि सेवा बन्द गर्न लागिएको मनकामना दर्शन प्रालीले जनाएको हो ।

प्रालिका अनुसार स्तरोन्नतिका लागि ५–६ हप्ता लाग्ने प्रारम्भिक प्रक्षेपण गरिएको छ । प्रालिले केबलकार बन्द हुँदा भक्तजनमा पर्न गएको असुविधाप्रति क्षमा मागेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology