Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

माछा मार्ने क्रममा एक युवकको डुबेर मृत्यु


2.2K
Shares

माछा मार्ने क्रममा एक युवकको डुबेर मृत्यु

विराटनगर, १७ साउन । माछा मार्न पोखरीमा पसेका एक युवक बेपत्ता भएको तीन घण्टापछि मृत फेला परेको छ ।

विराटनगर १९ का ३० वर्षीय फुलु ऋषिदेव माछा मार्न भनेर साथीहरूसँगै पोखरीमा पस्नु भएको उहाँ सोमबार बिहान १० बजे उहाँ डुबेर बेपत्ता हुनु भएको उहाँलाई सशस्त्र प्रहरीले दिउँसो १ बजे मृत फेला पारेको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology