Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

प्रेस सेण्टर नेपालकाे उपमहासचिवमा गाेरखाका पत्रकार श्रेष्ठ सर्वसम्मत चयन


3.6K
Shares

प्रेस सेण्टर नेपालकाे उपमहासचिवमा गाेरखाका पत्रकार श्रेष्ठ सर्वसम्मत चयन

गाेरखा, १४ साउन । प्रेस सेण्टर नेपालको उपमहासचिवमा गाेरखाका पत्रकार दिपक श्रेष्ठ (जलन) सर्वसम्मत चयन हुनु भएकाे छ ।

आज (शनिबार) काठमाडौँमा सम्पन्न भएको दोस्रो पूर्ण बैठकबाट श्रेष्ठ उपमहासचिवमा सर्वसम्मत चयन हुनु भएकाे हाे ।

गाेरखास्थित रेडियो मनासलु एफ.एमका स्टेशन मेनेजर रहनु भएका श्रेष्ठ राष्ट्रिय समाचार समिति (रासस)मा कार्यरत हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology