Nagarik Sawal

२०८३ साउन २२ शुक्रबार

२०८३ साउन २२ शुक्रबार

पहिरोले घर पुरिँदा एकको मृत्यु


2.2K
Shares

पहिरोले घर पुरिँदा एकको मृत्यु

काठमाडौं, १० साउन । धादिङमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ।

निलकण्ठ नगरपालिका वडा नम्बर ४ को बेसारेस्थित बेशीघरमा पहिरोले घर पुरिँदा शर्मिला रानाको मृत्यु भएको प्रहरीले जनाएको छ।

गए राति पहिरोले घर पुरिएको थियो। घरमा रहेकी उहाँलाई पहिरोले पुरेको थियो। प्रहरी र स्थानीयले शव पहिरोबाट निकालेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology