Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

नेपालका लागी भारतीय राजदुत श्रीवास्तवद्धारा मनकामना मन्दिर दर्शन


2K
Shares

नेपालका लागी भारतीय राजदुत श्रीवास्तवद्धारा मनकामना मन्दिर दर्शन

गोरखा, ९ साउन । नेपालका लागी नव नियुक्त भारतीय राजदुत नवीन श्रीवास्तवले मनकामना मन्दिर दर्शन गर्नु भएको छ ।

गत मंगलबार मात्रै नेपालका लागि नयाँ राजदूतमा नियुक्त हुनु भएका श्रीवास्तवले आज मनकामना मन्दिर दर्शन गर्नु भएको हो ।

आज दिउँसो उहाँ केबुलकारमा सवार गरी मन्दिर परिसरमा पुग्नु भएको थियो ।

नव नियुक्त भारतीय राजदुत श्रीवास्तवलाई त्यहाँका जनप्रतिनिधीहरुले माला लगाएर स्वागत गर्नु भएको थियो ।

राजदुत श्रीवास्तवले मन्दिरमा पुजा पनि गर्नु भएको स्रोतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology