Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

राप्रपाद्धारा केन्द्रीय समितिमा ४९ जना मनोनीत


1.2K
Shares

राप्रपाद्धारा केन्द्रीय समितिमा ४९ जना मनोनीत

काठमाडौं, ५ साउन । राप्रपाले केन्द्रीय समितिमा ४९ जनालाई मनोनीत गरेको छ।

बिहीबार काठमाडौंमा बसेको केन्द्रीय कार्यसमिति बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले मनोनीत भएका केन्द्रीय सदस्यहरूलाई सपथ खुवाउनु भएका थिए।

राप्रपा नेपाल छाडेर राप्रपा आएका उद्धव पौडेल र चन्द्रबहादुर गुरूङलाई पनि अध्यक्ष लिङ्देनले केन्द्रीय सदस्य मनोनीत गर्नु भएको छ।

यस्तै तोरणबहादुर गुरूङ, दीपकबहादुर सिंह, शरद गौचन, रामचन्द्र राय, राजाराम श्रेष्ठ, अजय थापा, सम्झना चौधरीलगायत ४९ जनालाई केन्द्रीय सदस्य मनोनीत गरिएको हो।

प्रवक्ता मोहन श्रेष्ठले ४९ जनालाई केन्द्रीय सदस्य मनोनीत गरिएको बताउनु भयो।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology